14 Oct 2019   |   
logo
प्रदेश समाचार

प्रहरीद्वारा अफिम खेती नष्ट



प्रदेश समाचार   1076 पटक पढिएको   समाज संवाददाता     

हेटौंडा, २९ फागुनः ईलाका प्रहरी कार्यालय मनहरीले राक्सीराङ गाउँपालिका ४ देवीटारमा लगाइएको अफिम खेती नष्ट गरेको छ । प्रहरीले २० कठ्ठा अफिम खेती फडानी गरेर नष्ट गरेका जनाएको छ । त्यस्तै हेटौंडा–१८ हर्नामाडीमा पनि २ कठ्ठाा अफिम खेती नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । प्रहरीले पछिल्लो समय गाँजा खेती पछि अफिम खेती नष्ट गरिरहेको छ ।







सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


14803355 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top