18 Nov 2019   |   
logo
समाज

राप्तिमा मृत बालक फेला



समाज   51 पटक पढिएको        

समाज संवाददाता हेटौंडाः हेटौंडा उपमहानगरपालिका–१ चौकिटोलमा डेरामा बस्दै आएका १३ वर्षीय विजय बर्तौला मंगलबार बिहान राप्तीखोलामा मृत फेला परेका छन् । हेटौंडा–१ जरुवाटोल नजिकै राप्तिखोलामा बालक मृत फेला परेको हो । नामटार घर भई भुुटनदेवि उच्च माविमा अध्ययनरत बर्तौला खोलामा नुहाने क्रममा मृत्यु भएको हुन सने जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनुमान गरेको छ ।





सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


17362874 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top