20 Sep 2019   |   
logo
प्रदेश समाचार

लागू औषध २ पक्राउ



प्रदेश समाचार   1335 पटक पढिएको        

समाज संवाददाता हेटौंडा, १५ भाद्रः मंगलबार प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरी टोलीले लागु औषध सहित २ जनालाई पक्राउ गरेको छ । हेटौंडा– १० बसपार्कबाट काठमाडांै बुढानिलकण्ठ नगरपालिकाका २० वर्षिय अनिल लामा २२ वर्षिय बुद्ध लामाको शरीर खान तलासी गर्दा प्लाष्टिकले बेरी लुकाई ल्याएको लागू औषध डाईजेपाम ४८ एम्पुल, फेनरागन ४८ एम्पुल र व्युपोनोर्फिन ४८ एम्पुल सहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।








ताजा अपडेट

लोकप्रिय

सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


11971284 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top