14 Oct 2019   |   
logo
शिक्षा

मौका परीक्षा सकियो



शिक्षा   1205 पटक पढिएको   समाज संवाददाता   २०७६ भाद्र २४ मंगलवार  

मौका परीक्षा सकियो


हेटौंडाः कक्षाको ग्रेडवृद्धि मौका परीक्षा सकिएको छ । आइतबार र सोमबार दुईदिन सञ्चालन भएको ग्रेडवृद्धि मौका परीक्षाका लागि मकवानपुर जिल्लामा ५ वटा परीक्षा केन्द्र निर्धारण गरिएको थियो । सोमबारको परीक्षामा ४ सय ४ जना विद्यार्थी सहभागी भएको राष्ट्रिय परीक्षा बोर्डको हेटौंडास्थित कार्यालयका अधिकारीले जनाएका छन् ।








सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


14806868 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top