08 Dec 2019   |   
logo
समाज

वार्षिकोत्सवमा २ कर्मचारी सम्मानित



समाज   13 पटक पढिएको   समाज संवाददाता   २०७६ मंसिर १ आइतवार  
समृद्ध समाज राष्ट्रिय दैनिकको ९ औं वार्षिकोत्सब र रेडियो निकासको छैठौं वार्षिकोत्सव आज हेटौंडामा मनाइएको छ ।

वार्षिकोत्सवमा २ कर्मचारी सम्मानित


समृद्ध समाज राष्ट्रिय दैनिकले आफ्नो वार्षिकोत्सबको अवसरमा बजार व्यस्थापन शाखामा कार्यरत राजेन्द्र नहर्कीलाई वर्ष उत्कृष्ट सहकर्मी–२०७६ बाट र रेडियो उत्पादन शाखा प्रमुखमा कार्यरत संगी लामालाई रेडियो निकासको उत्कृष्ट सहकर्मी वर्ष–२०७६ बाट सम्मानित  गरेको  छ । उनीहरु दुवैलाई जिल्ला समन्वय समिति मकवापनुरका प्रमुख रघुनाथ खुलालले प्रशंसापत्र प्रदान गर्नुभएको थियो । समृद्ध समाज राष्ट्रिय दैनिकका सम्पादक सुरेश श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिकी उपप्रमुख भगवती पुडासैनी, पत्रकार महासंघ ३ नम्बर प्रदेशका अध्यक्ष प्रताप विष्ट, जिल्ला अध्यक्ष हरि हुमागाई लगायतको उपस्थिति रहेको थियो । 









सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


18977704 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top