21 Nov 2019   |   
logo
समाज

गाँजा नष्ट गर्न राक्सिङ्गमा प्रहरी



समाज   8 पटक पढिएको   समाज संवाददाता   २०७६ कार्तिक २२ शुक्रवार  



हेटौंडाः जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रहरी नायब उपरिक्षक यज्ञप्रसाद भट्टराइको नेतृत्वमा प्रहरी राक्सिराङ गाउँपालिकामा पुगेको छ । ठँलो संख्यामा प्रहरीहरु गाँजाखेती नष्ट गर्न  ५ दिनको लागि राक्सिराङ पुगेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।  बिहीबार राक्सिराङको वडा नम्बर–१ सबरा र बेल्टारको गल्छिराङमा तीन बिगाहमा लगाईएको गाँजाखेती नष्ट प्रहरीले गरेको छ । अन्य दिनभने समुह बनाएर अवैध लागँऔषध गाँजा फडानी गर्न प्रहरीहरु परिचालन हुने प्रहरी प्रमुख मुकेश कुमार सिंहले जानकारी दिनुभयो ।  









सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


17550609 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top