21 Nov 2019   |   
logo
समाज

कृष्णरामलाई पत्नीशोक



समाज   8 पटक पढिएको   समाज संवाददाता   २०७६ कार्तिक २० बुधवार  



हेटौंडाः मकवानपुरका अग्रज पत्रकार कृष्णराम परियारलाई पत्नीशोक परेको छ । राष्ट्रिय समाचार समितिका लागि मकवानपुरबाट समाचार लेख्नुहुने कृष्णराम परियारकी पत्नी मिना परियारको ५३ वर्षको उमेरमा मंगलबार निधन भएको हो । उपचारको क्रममा काठमाडौंस्थित मनमोहन अस्पतालमा मुत्यु भएको हो । परियार ५ वर्षदेखि मुटु र मृगौला सम्बन्धी रोगबाट पीडित हुनुहुन्थ्यो । स्वर्गीय परियारको काठमाडौंस्थित आर्यघाटमा दाहसंस्कार गरिएको छ ।









सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


17555044 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top