08 Dec 2019   |   
logo
खेलकुद / मनोरञ्जन

अभिषेक र माधवीलाई उपाधी



खेलकुद / मनोरञ्जन   77 पटक पढिएको   समाज संवाददाता   २०७६ असोज १७ शुक्रवार  

अभिषेक र माधवीलाई उपाधी


हेटौंडाः ६४ औं प्रहरी दिवसको अवसरमा खुल्ला डबल व्याडमिन्टन प्रतियोगिताको उपाधी अभिषेक बोस र माधवी बोसले जितेका छन् । अभिषेक बोस र माधवी बोसको समुहले बुद्धिराम चौधरी र रमेश दराईको समुहलाई २१–११, २१–९ को सोझो सेटमा पराजित गरेको हो । ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडाको आयोजना तथा नारायणी मिल्क एण्ड फुड्स प्रालिको सहकार्यमा प्रतियोगिता आयोजना भएको हो । प्रतियोगितामा ३ नम्बर प्रदेशको प्रहरी प्रमुख डिआइजी शेरबहादुर बस्नेतको प्रमुख आतिथ्यता रहेको  थियो ।









सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


18977655 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top