14 Oct 2019   |   
logo
स्थानीय तह

डिएलएमा पूनः न्यौपाने



स्थानीय तह   118 पटक पढिएको   समाज संवाददाता   २०७६ भाद्र १४ शनिवार  
हेटौंडाः प्रजातान्त्रिक कानुन व्यवसायी संघ मकवानपुरको शुक्रबार भएको अधिवेशनले पूनः कृष्णप्रसाद न्यौपानेको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।



हेटौंडाः प्रजातान्त्रिक कानुन व्यवसायी संघ मकवानपुरको शुक्रबार भएको अधिवेशनले पूनः कृष्णप्रसाद न्यौपानेको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ । संघको उपाध्यक्षमा मोहनप्रसाद भट्टराई, सचिव श्रद्धा ढुंगाना, कोषाध्यक्ष मोहनप्रसाद ढकाल र सदस्यहरुमा पंकज अधिकारी, अप्सरा वस्नेत, आर.के. मैनाली, सम्पतकुमार काफ्ले र सुभाष अधिकारी सर्वसम्मतरुपले चयन भएका छन् । कार्यक्रममा कांग्रेस मकवानपुरका प्रवक्ता प्रदिप कोईराला, महासमिति सदस्य उमा दाहाल, डिएलएका केन्द्रीय वरिष्ठ सल्लाहकार केशवप्रसाद काफ्ले, डिएलएका पूर्व अध्यक्ष रमेश गिरी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।









सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


14807679 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top