20 Sep 2019   |   
logo
खेलकुद / मनोरञ्जन

तेक्वान्दो संघमा बज्राचार्य



खेलकुद / मनोरञ्जन   30 पटक पढिएको   समाज संवाददाता   २०७६ भाद्र १ आइतवार  
हेटौंडाः नेपाल तेक्वान्दो संघ मकवानपुर जिल्ला कार्यसमितिको पुनर्गठन कार्यक्रम शनिबार भएको छ । हेटौंडामा भएको पुनर्गठन भेलाले लालकाजी रत्न बज्राचार्यको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यषमा पशुपति हटुवा, निरु मगर, ओम कुमार मुक्तान, सचिवमा विक्रम लामिछाने, सहसचिवमा सुरक्षा ढुंगाना, कोषाध्यक्षमा ठाकुरनाथ सुवेदी र सहकोषाध्यक्षमा पुरुषोत्तम रुपाखेती चयन हुनुभएको छ ।

तेक्वान्दो संघमा बज्राचार्य


यस्तै सदस्यमा रविन्द्र डंगोल, विमल विक, राजकुमार थापा, हरि भुजेल, माधवलाल श्रेष्ठ, श्रीकृष्ण ओझा, शिवहरि राई, शम्सेर श्रेष्ठ र रामकृष्ण कोइरालालाई चयन गरेको छ । भेलाले दिलिप राजथला, माधव कोइराला, माधव तिमल्सिना, भीम राउत, दिपेन्द्र चन्द ठकुरी र बासुलाल श्रेष्ठलाई सल्लाहकार चयन गरेको छ ।








ताजा अपडेट

लोकप्रिय

सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


11969498 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top