20 Sep 2019   |   
logo
साहित्य

हापी दिन मन लाग्छ



साहित्य   987 पटक पढिएको   डीबी बर्तौला   २०७६ भाद्र २१ शनिवार  

हापी दिन मन लाग्छ


जसरी फरास खेलिन्छ

अनि दुक्की, तिर्की र पन्जा

नचाहँदा नि आइदिन्छ ।


बोर्ड फिर्ता नि दिन्न भन्छन्

त्यसपछि हापिन्छ नमजाले

तासको बुक भित्र तीन पत्ति तास

र रन्थनिएर अनलक्की भएको झोकमा

एक पेग लगाएर निराश भइन्छ ।


जिन्दगी पनि तेस्तै छ यार

दुक्की, तिर्कीको खेल जस्तै

एक थरी सोचिन्छ अर्को थरी भइ दिन्छ ।


मथिंगलमा पारो तात्छ

अनि यसो सोचिन्छ

सोचेपछि लाग्छ

यो साला जिन्दगी

सदाका लागि

मृत्युको प्याड भित्र

सुटुक्क हापी दिन मन लाग्छ ।









सम्बन्धित शिर्षक समाचारहरु
सम्बन्धित शिर्षक समाचारहरु

रियाको कोसिस

माया

गजल

सुवासको एकल कविता वाचन

ताजा अपडेट

लोकप्रिय

सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


11976170 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top