20 Sep 2019   |   
logo
साहित्य

मुक्तक



साहित्य   1071 पटक पढिएको   बिश्वास पौडेल     
हिम्मत गर्ने मात्र अघि बढ्छ

मुक्तक


सहभागी भएपछि आफ्नो लागि जो लड्छ ।
हेर्नुस् सुख त जरुर पाउँछ त्यसले
अनि भोलि सफलताको शिखर चढ्छ ।।


आफ्नो मात्र होइन साथि अरुको पनि हित गर
हिजोको भन्दा आज र आजको भोलि झन अघि सर ।
लोभ लालच र घमण्ड कहिले पनि नगर साथी
नाङ्गै आयौं, नाङ्गै जान्छौं आखिर मरि लानु के छ र ।

आज देश भक्तिको भाव लागेको छ
देशको लागि लड्न सक्ने हिम्मत जागेको छ ।
देशको लागि केहि दिन्छौ भने सरकार
पैसा होइन, देशको विकास मागेको छ ।।

किनाराको जिवन एकदिन अघि बढ्ने छ
मेरो आत्मा पनि अब अघि सर्ने छ ।
अहिले होइन भविष्य हेर्नुस्
मलाई भेट्न लड्न लाग्नु पर्नेछ ।।

धेरै भएको थियो पहिला जनआन्दोलन र युद्ध
झै झगडाको कारणले पारेको छ अशुद्ध ।।
अब हामी उठेर समृद्ध पार्नु छ देशलाई
त्यहि समृद्ध पार्न जन्मेको हुँ म दोश्रो गौतम बुद्ध ।।।।

कक्षा ः १०, कृष्णआदर्श बोर्डिङ्, हेटौंडा–९







सम्बन्धित शिर्षक समाचारहरु
सम्बन्धित शिर्षक समाचारहरु

रियाको कोसिस

माया

गजल

सुवासको एकल कविता वाचन

ताजा अपडेट

लोकप्रिय

सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


11973475 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top