14 Dec 2019   |   
logo
साहित्य

मुक्तक



साहित्य   3211 पटक पढिएको        
मीनप्रसाद लामिछाने भन्छन् कति यो फेसबुक बेकार छ । म त भन्छु यसका महिमा अपार छ । कहाँ मात्र राख्नु यत्ति धेरै मान्छेहरु । कमसेकम यसले गर्दा रोजगार छ ।

मुक्तक



कसैलाई अमृत कसैलाई जहर यो ।

कसैलाई बाध्यता कसैलाई रहर यो ।।

यहाँ संसाझै मान्छेहरु किनबेच हुन्छ ।

तपाईको गाउँ हैन साथी सहर यो ।।


अज्ञानीहरुलाई ज्ञाता नठानेको भए ।

विभिषणहरुलाई भ्राता नठानेको भए ।।

यस्तो दुर्गति हुँदैन थियो होला सायद ।

हामीले नेतालाई विधाता नठानेको भए ।








सम्बन्धित शिर्षक समाचारहरु
सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


19683848 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top