18 Jan 2020   |   
logo
स्वास्थ्य

जेसीजको आयोजनामा ४८ जनाद्वारा रक्तदान



स्वास्थ्य   101 पटक पढिएको   समाज संवाददाता   २०७६ मंसिर ९ सोमवार  

जेसीजको आयोजनामा ४८ जनाद्वारा रक्तदान


रक्तदान गर्दै एक युवा ।

हेटौंडाः हेटौंडा जेसीजको जेसीज सप्ताहअन्तर्गत आज बिहान हेटौंडा–१०, बसपार्कमा रक्तदान कार्यक्रम भएको छ । कार्यक्रममा ४८ जनाले रक्तदान गरेका छन् । हेटौंडा जेसीजका अध्यक्ष सन्देश डीसीको अध्यक्षता तथा हेटौंडा अस्पतालका प्रमुख डा. प्रविण श्रेष्ठको प्रमुख आतिथ्यतामा रक्तदान कार्यक्रमको उद्घाटन भएको थियो । रक्तदान कार्यक्रम अमित आचार्यको संयोजकत्वमा भएको हो । रक्तदानसँगै निशूल्क मधुमेह परीक्षण शिविर समेत भएको थियो ।











सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


23850983 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top