14 Oct 2019   |   
logo
स्वास्थ्य

डेंगुविरुद्ध सचेतना रयाली



स्वास्थ्य   90 पटक पढिएको   समाज संवाददाता   २०७६ असोज ३ शुक्रवार  

डेंगुविरुद्ध सचेतना रयाली


हेटौंडाः हेटौंडाका सामाजिक संघ, संस्थाले बिहिबार बिहान हेटौंडा बजार क्षेत्रमा डेंगु रोग तथा यसबाट बच्ने उपायका बारेमा सचेतनामूलक रयाली निकालेका छन् । व्यानर, प्लेकार्डसहित लायन्स क्लब, लियो क्लब, जेसीज, रोटरी क्लब, रोट्र्याक्ट क्लबका सदस्यहरुले बजार क्षेत्रमा सरसफाई समेत गरेका थिए । हेटौंडामा डेंगु रोगको संक्रमण व्यापक भएपछि संघ, संस्थाले सचेतनामूलक कार्य गर्दै आएको छ ।









सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


14808910 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top