20 Sep 2019   |   
logo
स्वास्थ्य

३२ जनाद्वारा रक्तदान



स्वास्थ्य   33 पटक पढिएको   समाज संवाददाता   २०७६ भाद्र २२ आइतवार  

३२ जनाद्वारा रक्तदान


हेटौंडाः हेटौंडा–८, कमानेस्थित कमाने फुटबल एकेडेमीको आयोजनामा शनिबार रक्तदान कार्यक्रम भएको छ । कार्यक्रममा ३२ जनाले रक्तदान गरेका छन् । रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम भएको हो । रक्तसञ्चार केन्द्रमा रगतको अभाव भइरहेको बेला रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।









ताजा अपडेट

लोकप्रिय

सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


11972912 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top