20 Sep 2019   |   
logo
स्वास्थ्य

३७ जनाद्वारा रक्तदान गरे



स्वास्थ्य   23 पटक पढिएको   समाज संवाददाता     
हेटौंडाः हेटौंडामा बिहिबार आयोजित रक्तदान कार्यक्रममा ३७ जनाले रक्तदान गरेका छन् ।

३७ जनाद्वारा रक्तदान गरे


जनक वैदेही समाज कल्याण समिति मकवानपुरको आयोजनामा हेटौंडा–९ स्थित हेटौंडा सिमेन्ट उद्योग परिसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । रक्तसञ्चार केन्द्र हेटौंडाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम भएको हो । हेटौंडा सिमेन्ट उद्योग सञ्चालक समितिका अध्यक्ष रघुनाथ खुलालको प्रमुख आतिथ्यतामा रक्तदान कार्यक्रम भएको हो ।









ताजा अपडेट

लोकप्रिय

सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


11976679 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top