20 Sep 2019   |   
logo
अर्थ / व्यापार

एचआईडीमा कपडा बैंक



अर्थ / व्यापार   13 पटक पढिएको   समाज संवाददाता   २०७६ भाद्र ८ आइतवार  
हेटौंडाः नेपाल रेयूकाई, मध्यक्षेत्र क्रियाकलाप समिति, हेटौंडाको आयोजनामा एचआईडीमा कपडा बैंक स्थापना गरिएको छ । स्थानीय टोल विकास संस्थाका अध्यक्ष प्रकाश पौडेलको प्रमुख आतिथ्यता तथा नेपाल रेयूकाई मध्यक्षेत्र क्रियाकलाप समितिका संयोजक नारायण प्रसाद शर्माको सभाध्यक्ष्ँतामा कपडा बैंकको उद्घाटन गरिएको हो ।



‘लुगा चाहिन्छ यहाँबाट लिनुहोस्, लुगा चाहिँदैन यहाँ छाडिदिनुहोस्’ भन्ने नाराका साथ शुभारम्भ भएको कार्यक्रममा नेपाल रेयूकाईका केन्द्र्रीय सदस्य माला श्रेष्ठको पनि आतिथ्यता रहेको थियो । कपडा बैंक स्थापना कार्यक्रमका संयोजक योगेश्वर बहादुर श्रेष्ठ र माला श्रेष्ठले रेयूकाईका नेपाल रेयूकाई मध्यक्षेत्र क्रियाकलाप समितिका संयोजक नारायण प्रसाद शर्मालाई टीका र टोपी लगाएर मायाको चिनो प्रदान गरिएको थियो ।









ताजा अपडेट

लोकप्रिय

सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


11969765 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top