14 Oct 2019   |   
logo
समाज

दुर्घटनामा एकको मृत्यु



समाज   44 पटक पढिएको   समाज संवाददाता   २०७६ असोज १७ शुक्रवार  



हेटौंडाः हेटौंडा–१, भैरवडाँडामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बिहिबार बिहान भैरवडाँडाबाट हेटौंडा बजारतर्फ आउँदै गरेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रहरीले जनाएको छ । ना ६ त ४५३७ नम्बरको ट्याक्टर दुर्घटना हुँदा हेटौंडा–९ का १९ शौरभ दर्लामीको ज्यान गएको प्रहरीले जनाएको छ ।









सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


14803281 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top