20 Sep 2019   |   
logo
समाज

प्रयायोजन विधायनबारे अन्तरक्रिया



समाज   1 पटक पढिएको   समाज संवाददाता   २०७६ भाद्र २३ सोमवार  
हेटौंडाः संघीय संसदमा रहेको प्रत्यायोजित विधायन र सरकारी आश्वासन सम्बन्धी अन्तरक्रिया भएको छ । प्रत्यायोजित विधायन र सरकारी आश्वासनको अवधारणा, महत्व, समितिको कार्यक्षेत्र र समितिले हालसम्म गर्दैं आएका कार्यहरुको जानकारी बारेमा समितिका सभापति रामनारायण बिडारीले स्पष्ट पार्नु भयो । प्रत्यायोजित विधायन र सरकारी आश्वासन सम्बन्धमा प्रदेश सरकार र प्रदेश सभाबाट गरिएका काम कारवाहीहरु र आगामी योजनाहरुका बारेमा सामूहिक अन्तरक्रिया भएको थियो ।



प्रत्यायोजित विधायन र सरकारी आश्वासन समितिका सभापति रामनारायण बिडारीको सभाध्यक्षतामा भएको कार्यक्रममा ३ नम्बर प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठ, उपसभामुख राधिका तामाङ, आन्तरिक मामिला तथा  कानून मन्त्री शालिकराम जम्कटेल, प्रदेश सभा सदस्य सरेश नेपाल, माधव प्रसाद पौडेल, न्हुच्छेनारायण श्रेष्ठ, घनश्याम दाहाल, रमा आले मगरलगायत राजनीतिक दलका नेता तथा प्रदेश सरकारका उच्च अधिकारीको सहभागिता रहेको थियो ।









ताजा अपडेट

लोकप्रिय

सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


11972240 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top