12 Dec 2019   |   
logo
स्थानीय तह

मनहरीमा कभर्डहल सिलान्यास



स्थानीय तह   37 पटक पढिएको   समाज संवाददाता     
हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिकामा कभर्ड हलको सिलान्यास गरिएको छ । प्रदेश सरकारको सहयोगमा निर्माण हुन लागेको कभर्ड हलको सोमबार सिलान्यास गरिएको हो । ३ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले कभर्ड हलको सिलान्यास गर्नुभएको हो ।



एक करोड लागतमा कभर्ड हल निर्माण हुन लागेको मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उपे्रतीले जानकारी दिनुभयो । एक वर्षभित्र निर्माण सम्पन्न गर्ने योजनासहित सिलान्यास गरिएको अध्यक्ष उप्रेती जानकारी दिनुभयो । विभिन्न खेलकुद प्रतियोगिता आयोजनाका लागि कभर्ड हल निर्माण गर्न लागिएको बताइएको छ ।









सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


19196025 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top