14 Oct 2019   |   
logo
प्रदेश समाचार

५ जना जुवाडे पक्राउ



प्रदेश समाचार   1013 पटक पढिएको   समाज संवाददाता     
हेटौंडा, २३ असोजः वडा प्रहरी कार्यालय हेटौंडाबाट खटिएको प्रहरी टोलीले सोमबार ५ जना जुवाडे पक्राउ गरेको छ । प्रहरीले हेटौंडा–४ श्रमिकचोकको उद्धव ढकालको घरमा तास खेली रहेको अवस्थामा घरधनी उद्धव ढकाल, नखल प्रसाद भण्डारी, ज्ञान बहादुर श्रेष्ठ, सुशील शाक्य, स्वयम्भु श्रेष्ठलाई नगद ३२ हजार रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।











सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


14803070 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top