20 Sep 2019   |   
logo
शिक्षा

उपमहानगरद्वारा विद्यार्थीलाई पुरस्कार



शिक्षा   21 पटक पढिएको   समाज संवाददाता   २०७६ भाद्र २३ सोमवार  
हेटौंडाः ‘हामी सबैको प्रण, सार्वजानिक शिक्षा प्रणालीको सवलीकरण’ भन्ने नाराका साथ ४० औं शिक्षा दिवसको अवसरमा हेटौंडा उपमहानगरपालिकाले विद्यार्थीलाई पुरस्कृत गरेको छ ।



हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मिना कुमारी लामाको अध्यक्षता तथा प्रदेश सकारकार सामाजिक विकास मन्त्री यूवराज दूलालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको पनि उपस्थिति रहेको थियो । उपमहानगरपालिकाले एसईईमा उत्कृष्ट जीपीए ल्याउने विद्यालय र विद्यार्थीलाई पुरस्कृत गरेको हो । हेटौंडा उपमहानगरपालिका सामाजिक विकास समितिका संयोजक अनिल बानियाले आगामी वर्ष शिक्षकहरुलाई पनि सम्मान गर्ने जानकारी गराउनुभयो ।









ताजा अपडेट

लोकप्रिय

सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


11972174 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top