20 Sep 2019   |   
logo
शिक्षा

ग्रेडवृद्धि परीक्षाअन्तर्गत अनिवार्य नेपालीमा ६१ परीक्षार्थी



शिक्षा   19 पटक पढिएको   समाज संवाददाता   २०७६ भाद्र २ सोमवार  

ग्रेडवृद्धि परीक्षाअन्तर्गत अनिवार्य नेपालीमा ६१ परीक्षार्थी


हेटौंडाः एसईई ग्रेडवृद्धि मौका परीक्षाअन्तर्गत आज अनिवार्य नेपाली विषयको परीक्षा भएको छ । मकवानपुर जिल्लाका ३ वटा परीक्षा केन्द्रमा ६१ जनाले परीक्षा दिएका छन् । अनिवार्य नेपाली विषयको ग्रेडवृद्धिको मौका परीक्षा दिन ७८ जनाले फारम भरेका मध्ये १७ जना परीक्षामा अनुपस्थित रहे । तीन वटा परीक्षा केन्द्र मध्ये आधुनिक राष्ट्रिय माविमा २६ जना, भुटनदेवी माविमा २६ जना र सिद्धार्थमा माविमा ९ जनाले परीक्षा दिएका छन् ।

हिजो आइतबारबाट शुरु भएको ग्रेडवृद्धि मौका परीक्षा भदौ ११ गतेसम्म चल्नेछ ।








ताजा अपडेट

लोकप्रिय

सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


11970045 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top