21 Aug 2019   |   
logo
समाज
समाज संवाददाता     २०७६ भाद्र ३ मंगलवार     48

हेटौंडाः संघीय सरकारसँगको सहलगानीमा हेटौंडामा १५ करोड ५५ लाख रुपैयाँ बराबरको ‘हेटौंडा सहलगानी खानेपानी तथा सरसफाई आयोजना’ ले खानेपानीका विभिन्न योजनाहरु निर्माण कार्य शुरु गरेको छ । खानेपानीको योजनाअन्तर्गत आज बिहान हेटौंडा–१०, टीसीएनमा ४ लाख ५० हजार लिटर क्षमताको ओभरहेड ट्यांकी निर्माण कार्यको सिलान्यास गरिएको छ । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले ओभरहेड ट्यांकी निर्माण कार्यको सिलान्यास गर्नुभएको छ ।

विचार
डा. सम्राट तुम्बाहाङ्फे     २०७६ भाद्र ३ मंगलवार     27

विषय प्रवेशः कुनै पनि वस्तुको वास्तविकता बुझ्ने कोसिस नै दर्शन हो । जड र चेतनाको सुक्ष्म भन्दा पनि सुक्ष्म तत्वलाई केलाएर देखाउनुलाई दर्शन भनिन्छ । पूर्वीय दर्शनमा ईश्वरसम्बन्धी व्यापक चिन्तन गरिएको छ । पूर्वीय दर्शनको मूल प्राज्ञिक स्रोत वेदलाई मानिन्छ । वेदलाई प्रामाणिक मान्ने दर्शनहरु आस्तिक हुन् भने प्रमाणिक नमान्नेहरु नास्तिक दर्शन भित्र पर्दछन् । आस्तिक दर्शनले ईश्वरको अस्तित्व र परलोकप्रति विश्वास गर्दछ । साङ्ख्य, योग, न्याय, वैशेषिक, मिमांस र वेदान्त दर्शन आस्तिक दर्शन हुन् । यिनै छ वटा दर्शनहरुमा रहेका सारको सङ्क्षेपमा निम्न चर्चा गरिन्छ ।

खेलकुद / मनोरञ्जन
समाज संवाददाता     २०७६ भाद्र ३ मंगलवार     41

हेटौंडाः मकवानपुरमा क्विक्स कप विद्यालयस्तरीय फुटबल प्रतियोगिता सोमबारबाट शुरु भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को वार्षिक कार्यक्रमअन्तर्गत मकवानपुर जिल्ला फुटबल संघले आयोजना गरेको प्रतियोगिताको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले उद्घाटन गर्नुभयो । प्रतियोगिताको उद्घाटन कार्यक्रम मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिका लामाको अध्यक्षतामा भएको थियो ।

मुख्य समाचार

गाँजासहित ५ जना पक्राउ

समाज संवाददाता
हेटौंडाः जिल्ला प्रहरी कार्यलय मकवानपुरले ८१ किलो ७६० ग्राम र २१ किलो ५०० ग्राम लागुऔषध गाँजासहित ५ जनालाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ । सप्तरी जिल्ला डाक्नेश्ररी गाउँपालिका वडा नम्बर ९ घर भएका घुरन साहलाई ८१ किलो ७६० ग्राम गाँजासहित सोमबार राति साँडे १० बजे मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर ३ सरिखेत स्थित पलासे खोलाको छेउमा जिला प्रहरी कार्यलय मकवानपुरबाट प्रहरी निरिक्षक पवन कुमार झाको कमान्डमा खटिएको टोलीले पक्राउ गरेको थियो । ४ वटाबोरामा प्याक गरी राखेको सवारी साधन कुरीरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो ।
11     २०७६ भाद्र ३ मंगलवार

अनिवार्य गणितमा १६१ विद्यार्थी अनुपस्थित

शिक्षा
24     २०७६ भाद्र ३ मंगलवार

जेसीज सम्मेलनमा ८ सय युवा

समाज
17     २०७६ भाद्र ३ मंगलवार

‘नेवाः ताम्सालिङ’ कानूनसम्मत

प्रदेश समाचार
16     २०७६ भाद्र ३ मंगलवार
समाज
गाँजासहित ५ जना पक्राउ

गाँजासहित ५ जना पक्राउ

समाज संवाददाता

हेटौंडाः जिल्ला प्रहरी कार्यलय मकवानपुरले ८१ किलो ७६० ग्राम र २१ किलो ५०० ग्राम लागुऔषध गाँजासहित ५ जनालाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ । सप्तरी जिल्ला डाक्नेश्ररी गाउँपालिका वडा नम्बर ९ घर भएका घुरन साहलाई ८१ किलो ७६० ग्राम गाँजासहित सोमबार राति साँडे १० बजे मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर ३ सरिखेत स्थित पलासे खोलाको छेउमा जिला प्रहरी कार्यलय मकवानपुरबाट प्रहरी निरिक्षक पवन कुमार झाको कमान्डमा खटिएको टोलीले पक्राउ गरेको थियो । ४ वटाबोरामा प्याक गरी राखेको सवारी साधन कुरीरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो ।

11     २०७६ भाद्र ३ मंगलवार

स्थानीय तह

स्थानीय तहमा शिक्षक महासंघ

समाज संवाददाता
हेटौंडाः शिक्षक महासंघ मकवानपुरले मकवानपुरका सबै स्थानीय तहमा गाउँ समिति गठन गरेको छ । शनिबार हेटौंडामा घोषणा सभाको आयोजना गरी सबै स्थानीय तहमा महासंघ गठन गरिएको हो । सबै स्थानीय तहमा अध्यक्ष, सहअध्यक्ष र सचिब चयन गरिएका हुन् ।
25     २०७६ भाद्र १ आइतवार
अर्थ / व्यापार

पेट्रोल पम्पमा शिल

समाज संवाददाता
हेटौंडाः पेट्रोल पम्पको शिल काटेर पेट्रोलियम पदार्थ बिक्री वितरण गरेको आरोपमा हेटौंडाको एक पेट्रोल पम्पमा शिलबन्दी गरी बिक्री वितरणमा रोक लगाएको छ । गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय वीरगञ्जले हेटौंडा–११, थानाभर्याङस्थित स्थित शिवम् फ्युल सेन्टर शिलबन्दी गरिदिएको हो ।
26    
स्वास्थ्य

मनहरीमा वृहत् स्वास्थ्य शिविर

समाज संवाददाता
हेटौंडाः कोरियाली एक विश्वविद्यालयका प्राध्यापक चिकित्सक तथा नर्सहरुको एक समुहले मकवानपुरको मनहरी गाउँपालिकामा वृहत् स्वास्थ्य शिविरको आयोजना गरेको छ । ४ दिन आयोजना गरिएको शिविरको बिहिबार समापन भएको छ । ४ दिनको शिविरमा ८ सय ६२ जनाको उपचार गरिएको छ । मनहरीको महेन्द्रकिरण मावि परिसरमा आयोजित शिविरमा कोरियाली विश्वविद्यालयका ५ जना प्राध्यापक र १९ जना नर्सको समूहले उपचार गरेका हुन् ।
32    
शिक्षा

अनिवार्य गणितमा १६१ विद्यार्थी अनुपस्थित

समाज संवाददाता
हेटौंडाः एसईई ग्रेडवृद्धि मौका परीक्षाअन्तर्गत आज भएको अनिवार्य गणित विषयको परीक्षामा भरेका मध्ये १ सय ६१ विद्यार्थीले परीक्षामा सहभागिता जनाएनन् ।
24     २०७६ भाद्र ३ मंगलवार

साहित्य

साहित्य संगमले मनायो ३३ औं सन्ध्या दिवस

समाज संवाददाता
हेटौंडाः साहित्य संगम मकवानपुरले सोमबार ३३ औं सन्ध्या दिवस मनाएको छ । साहित्यकार तथा व्यङ्ग्यकार आरसी रिजालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा साहित्य संगम मकवानपुरका अध्यक्ष निमेष निखिलको सभाध्यक्षतामा भएको थियो । नियमित साहित्य सन्ध्यामा एकवर्षमा सबैभन्दा बढी सहभागिता जनाउने यमनदेव उत्प्रेरकलाई संगमले सम्मान समेत गरेको छ ।
16     २०७६ भाद्र ३ मंगलवार

झरनाको साहित्य श्रृंखला

33     २०७६ भाद्र १ आइतवार
खेलकुद / मनोरञ्जन

विद्यालयस्तरीय फुटबल शुरु, साविक विजेता श्रमिकको विजयी शुरुवात

समाज संवाददाता
हेटौंडाः मकवानपुरमा क्विक्स कप विद्यालयस्तरीय फुटबल प्रतियोगिता सोमबारबाट शुरु भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को वार्षिक कार्यक्रमअन्तर्गत मकवानपुर जिल्ला फुटबल संघले आयोजना गरेको प्रतियोगिताको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले उद्घाटन गर्नुभयो । प्रतियोगिताको उद्घाटन कार्यक्रम मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिका लामाको अध्यक्षतामा भएको थियो ।
41     २०७६ भाद्र ३ मंगलवार
सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


7363405 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top