21 Sep 2019   |   
logo
समाज
समाज संवाददाता     २०७६ असोज ४ शनिवार     20

हेटौंडाः ३ नम्बर प्रदेश सरकारले संविधान दिवस तथा राष्ट्रिय दिवस हेटौंडामा भव्य रुपमा मनाएको छ । संविधान दिवसको अवसरमा शुक्रबार बिहान रयाली तथा बृहत कार्यक्रमको आयोजना गरिएको छ ।कार्यक्रमा ३ नम्बर प्रदेशकी प्रदेश प्रमुख अनुराधा कोइरालाले झण्डोतलन गर्नु भएको थियो । कार्यक्रमा ३ नम्बर प्रदेशका मुख्यमन्त्री तथा संविधान दिवस मूल समारोह समितका अध्यक्ष डोरमणि पौडेलले कार्यक्रममा सबैलाई संविधान दिवसको शुभकामना दिनुभएको छ ।

खेलकुद / मनोरञ्जन
समाज संवाददाता     २०७६ असोज ३ शुक्रवार     31

हेटौंडाः स्व. केशवलाल श्रेष्ठ स्मृति जिल्लास्तरीय भलिबल प्रतियोगिताको पाँचौ संस्करण आज बुधबारदेखि हटियामा सुरु हुँदैछ । शनिबारसम्म सञ्चालन हुने प्रतियोगितामा १३ वटा टिमको सहभागिता रहने आयोजक हटिया स्पोर्टस् एकेडेमीले जनाएको छ । प्रतियोगिताको उद्घाटन ३ नम्बर प्रदेश सरकारका सामाजिक विकास मन्त्री यूवराज दूलालले गर्नुहुने एकेडेमीका अध्यक्ष छवि सुवेदीले जानकारी दिनुभयो ।

समाज
समाज संवाददाता     २०७६ असोज ३ शुक्रवार     19

हेटौंडाः हेटौंडामा रहेको आफ्नै पसल चोरी गर्ने एक व्यक्तिलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । हेटौंडा–१, राप्तीरोडस्थित आफ्नै बाबुले सञ्चालन गरेको जयलक्ष्मी सुनचाँदी पसलबाट दुई तोला सुन चोरी गर्ने २७ वर्षका ईश्वर सुनारलाई प्रहरीले पक्राउ गरेको हो ।

मुख्य समाचार

मुक्तक,

अनुभव पौडेल
23     २०७६ असोज ४ शनिवार
 विज्ञान

विज्ञान

साहित्य
36     २०७६ असोज ४ शनिवार
मुक्तक

मुक्तक

साहित्य
25     २०७६ असोज ४ शनिवार
हेटौंडामा संविधान दिवस भव्य रुपमा मनाइयो

हेटौंडामा संविधान दिवस भव्य रुपमा मनाइयो

समाज
20     २०७६ असोज ४ शनिवार
नवयुवाको वार्षिक साधारण सभा

नवयुवाको वार्षिक साधारण सभा

समाज
21     २०७६ असोज ४ शनिवार
राजनीति
समाज
हेटौंडामा संविधान दिवस भव्य रुपमा मनाइयो

हेटौंडामा संविधान दिवस भव्य रुपमा मनाइयो

समाज संवाददाता

हेटौंडाः ३ नम्बर प्रदेश सरकारले संविधान दिवस तथा राष्ट्रिय दिवस हेटौंडामा भव्य रुपमा मनाएको छ । संविधान दिवसको अवसरमा शुक्रबार बिहान रयाली तथा बृहत कार्यक्रमको आयोजना गरिएको छ ।कार्यक्रमा ३ नम्बर प्रदेशकी प्रदेश प्रमुख अनुराधा कोइरालाले झण्डोतलन गर्नु भएको थियो । कार्यक्रमा ३ नम्बर प्रदेशका मुख्यमन्त्री तथा संविधान दिवस मूल समारोह समितका अध्यक्ष डोरमणि पौडेलले कार्यक्रममा सबैलाई संविधान दिवसको शुभकामना दिनुभएको छ ।

20     २०७६ असोज ४ शनिवार

नवयुवाको वार्षिक साधारण सभा

नवयुवाको वार्षिक साधारण सभा

21     २०७६ असोज ४ शनिवार

फूर्वा पूजा गरिने

18     २०७६ असोज ३ शुक्रवार
स्थानीय तह

कानूनी सहजकर्तालाई अभिमुखीकरण

समाज संवाददाता
हेटौंडाः ३ नम्बर प्रदेशका ६ जिल्लाका स्थानीय तहमा खटिने कानूनी सहजकर्ताहरुलाई हेटौंडामा मंगलबारबाट अभिमुखीकरण कार्यक्रम सुरु भएको छ । दोलखा, रामेछाप, नुवाकोट, सिन्धुपाल्चोक, रसुवा र काभ्रेसहित ५९ स्थानीय तहमा नियुक्त कानूनी सहजकर्ताका लागि २ दिने अभिमुखीकरण सुरु भएको हो ।
54     २०७६ भाद्र २५ बुधवार
लोकप्रिय

गाँजासहित ५ जना पक्राउ


प्रदेश समाचार
998    

हापी दिन मन लाग्छ


साहित्य
996     २०७६ भाद्र २१ शनिवार

दर्शन एउटै फरक दल


सम्पादकीय
994    
अर्थ / व्यापार

युरिया मल आइपुग्यो

समाज संवाददाता
हेटौंडाः हेटौंडा बजारमा पछिल्लो १ महिनादेखि अभाव रहेको युरिया मल अब केही मात्रामा सहज रुपमा पाइने भएको छ । कृषि सामग्री कम्पनी हेटौंडामा सोमबार ४२ टन मल आएको छ । केही दिनमा मल फेरि आउने स्टोरकिपर छवि शर्माले जानकारी दिनुभयो । कृषि सामग्री कम्पनीसँग डी.ए.पी. र पोटास भए पनि युरिया मल भने केही समयदेखि अभाव रहेको थियो ।
18     २०७६ भाद्र ३१ मंगलवार
स्वास्थ्य

संविधान दिवसमा डेङ्गु परीक्षण

समाज संवाददाता
हेटौंडाः संविधान दिवसको अवसरमा हेटौंडाको पशुपति मन्दिर सभाहलमा डेंगु सम्बन्धी स्वास्थ्य परीक्षण तथा परामर्श शिविर आयोजना गरिएको छ । शिविरमा ५१ जनाले सेवा लिएका छन् । जसमध्ये ५० प्रतिशतलाई डेङ्गुको शङ्का लागि परीक्षणका लागि पठाइएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
49     २०७६ असोज ४ शनिवार
शिक्षा

समुदायले स्वामित्व लिए विद्यालय राम्रो

समाज संवाददाता
हेटौंडाः समुदायले स्वामित्व लिए विद्यालय सुधार हुने संघीय सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले बताउनुभएको छ । शनिबार मकवानपुरको कैलाश गाउँपालिका–९, नामटारस्थित कालिका माविको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा सहभागी हुनु भएका मन्त्री पोखरेलले समुदायले स्वामित्व लिएका, प्रधानाध्यापकको कुशल नेतृत्व र सहयोगी शिक्षक भए सामुदायिक विद्यालय सुधार हुने बताउनुभएको हो ।
20     २०७६ भाद्र २९ आइतवार

साहित्य

मुक्तक,

अनुभव पौडेल
23     २०७६ असोज ४ शनिवार

विज्ञान

36     २०७६ असोज ४ शनिवार

मुक्तक

25     २०७६ असोज ४ शनिवार

नरेशको झुट

19     २०७६ भाद्र २८ शनिवार
खेलकुद / मनोरञ्जन

हटिया एकेडेमी विजयी

समाज संवाददाता
हेटौंडाः हेटौंडामा जारी दानबहादुर श्रेष्ठ स्मृति जिल्ला लिग फुटबल प्रतियोगिताअन्तर्गत शुक्रबार हटिया स्पोर्टस् एकेडेमी विजयी भएको छ । हटियाले इन्टरनेट सिटीसँग प्रतिस्पर्धा गरेको थियो । हटियाले ५–२ गोलअन्तरले इन्टरनेट सिटीलाई पराजित गरेको हो ।
70     २०७६ असोज ४ शनिवार

रियल स्टार विजयी

15     २०७६ असोज ३ शुक्रवार
आजबाट जिल्लास्तरीय भलिबल प्रतियोगिता

आजबाट जिल्लास्तरीय भलिबल प्रतियोगिता

31     २०७६ असोज ३ शुक्रवार

लिगमा नयाँ तालिका

66     २०७६ असोज १ बुधवार
सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


12214192 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top